Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Editorial Team by Editorial Team
July 10, 2022
in Feature
0
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असार

गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ७ सय ६५ रूपैयाँ र ६ बुक तास  सहित फेला पारी पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Next Post

बसले किच्दा सहचालकको मृत्यु

Editorial Team

Editorial Team

Next Post
बसले किच्दा सहचालकको मृत्यु

बसले किच्दा सहचालकको मृत्यु

Recommended

T20 World Cup: England enters semi-finals after defeating Pakistan

T20 World Cup: England enters semi-finals after defeating Pakistan

4 months ago
Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

Flights to operate normally on Nepal election day

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.