Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मृत अवस्थामा फेला

Editorial Team by Editorial Team
July 11, 2022
in Feature
0
मृत अवस्थामा फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असार

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोक बसपार्कमा पर्वत कुश्मा नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजु नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-३ ठाटीस्थित त्रिशक्ती इँटा उद्योगमा लेबर काम गरी बस्ने रोल्पा त्रिबेणी गाउँपालिका-५ घर भएका ३२ वर्षीय निर्मल राना मगर सुतेकै ठाउँमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

            सिरहा, कर्जन्हा नगरपालिका-२ स्थित कमला नदीमा सोही ठाउँ बस्ने १७ वर्षीय महमद अली र भारत बिहार घर भई ईद पर्व मनाउन आएका उनका फुपाजुको छोरा १९ वर्षीय जफर शेख सोमबार मृत अवस्थामा फेला परेका छन् । ज.९ प ६१९४ नम्बरको मोटरसाइकलमा घुम्न भनि आइतबार दिउँसो निस्किएका उनीहरूको उक्त नदीमा शव फेला परेको हो । साथै उक्त मोटरसाइकल धनुषा गणेशमान चारनाथ नगरपालिका-५ स्थित कमला खोलाको किनारमा फेला परेको छ ।

            रामेछाप, लिखुतमाकोशी गाउँपालिका-४  बिजुलीकोट बस्ने ४३ वर्षीय मेख बहादुर सार्की सोही गाउँपालिका-४ कोटगाउँ दुसिमस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यही असार १६ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त जंगलको गोरेटो बाटोमा टाउकोको भाग र सो ठाउँबाट करिब २ सय ५० मिटर टाढा रहेको पहरोमा शरीरको भाग फेला परेको हो ।

रूपन्देही, सम्मरीमाई गाउँपालिका-५ तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

करेन्ट लागेर मृत्यु

Next Post

छतबाट खसेर मृत्यु

Editorial Team

Editorial Team

Next Post
छतबाट खसेर मृत्यु

छतबाट खसेर मृत्यु

Recommended

WHO Director-General pays courtesy call on Health Minister Dr Gautam

WHO Director-General pays courtesy call on Health Minister Dr Gautam

2 months ago
बैतडी जन्ती बोकेको बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १३

बैतडी जन्ती बोकेको बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १३

4 weeks ago

Don't Miss

त्रिभुवन विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु दोहामा अलपत्र

त्रिभुवन विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु दोहामा अलपत्र

March 4, 2026
देशका सीमा नाका ७२ घण्टा ‘सील’

देशका सीमा नाका ७२ घण्टा ‘सील’

March 4, 2026
वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

March 4, 2026
इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.