Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

सन्‌राइज बैंकका ग्राहकहरुले अब आफ्नै फोटो आफ्नै कार्डमा राख्न सकिने सुविधाको शुरुवात

himalaya Diary News Service by himalaya Diary News Service
July 15, 2022
in Business
0
सन्‌राइज बैंकका ग्राहकहरुले अब आफ्नै फोटो आफ्नै कार्डमा राख्न सकिने सुविधाको शुरुवात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आषाढ १९, २०७९ । काठमाडौं । सन्‌राइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा Customized फोटो कार्डको सुरुवात गरेको छ । बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का CNN Heroes Award तथा २०१७ को पद्म श्री पुरस्कार प्राप्त समाजसेवी श्रीमती अनुराधा कोइरालालाई पहिलो Customized कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ ग¥यो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा Customized फोटो सहितको कार्ड श्रीमती कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने छ । यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नो फोटो कार्डमा राखी Request submit गर्न सकिने छ ।

Advertisement Banner
Previous Post

Pakistan captain Babar Azam has come out in support of fellow generational talent Virat Kohli

Next Post

India provides disaster relief materials to Nepal

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
India provides disaster relief materials to Nepal

India provides disaster relief materials to Nepal

Recommended

Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Bagmati Province accounts for majority of Nepal’s deposits and bank lending

2 months ago
Self Drive Nepal to become exclusive rental partner for BYD EVs

Self Drive Nepal to become exclusive rental partner for BYD EVs

4 years ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.