Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दु:ख दिने १० जना पक्राउ

Editorial Team by Editorial Team
July 16, 2022
in Feature
0
सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दु:ख  दिने १० जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

  काठमाडौं, ३१ असार

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुहरुलाई लाग्ने भाडा भन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरुलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको अभियोगमा १० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्नेहरु सिन्धुलीका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, पर्सा वीरगंजका ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुलीका ३० वर्षीय नितिश जंग राणा, सर्लाहीका २९ वर्षीय रबिन्द्र चौधरी, काठमाडौं महानगरपालिका-१३ बस्ने भारत बिहारका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कीर्तिपुर नगरपालिका-२ बस्ने रौतहटका २९ वर्षीय आकाश तामाङ, नागार्जुन नगरपालिका-३ बस्ने ईलामका २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौं दक्षिणकाली बस्ने ४० वर्षीय राम तामाङ रहेका छन् ।

Advertisement Banner
Previous Post

अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ    

Next Post

नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो तस्बिर सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो तस्बिर सार्वजनिक

नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो तस्बिर सार्वजनिक

Recommended

Two dead in Sweden as Storm Johannes sweeps across Nordic Countries

Two dead in Sweden as Storm Johannes sweeps across Nordic Countries

5 months ago
CIB files case over Rs 6.34 billion Nepal Trust land irregularity

CIB files case over Rs 6.34 billion Nepal Trust land irregularity

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.