Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो तस्बिर सार्वजनिक

Editorial Team by Editorial Team
July 16, 2022
in Feature
0
नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो तस्बिर सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

स्पेस एजेन्सी नासाले अन्तरिक्षको विशेष तस्बिर पठाएको छ । यो फोटो आफैंमा अचम्मको छ किनभने यसलाई नासाको नयाँ स्पेस टेलिस्कोप (जेम्स वेब स्पेस टेलिस्कोप) बाट खिचिएको छ । फोटो आफैँमा अचम्मको यसकारण किन छ भने यसले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य देखाउँछ ।

जेम्स वेब स्पेस टेक्नोलोजीबाट खिचिएको ब्रह्माण्डको तस्बिर सोमबार सार्वजनिक गरिएको हो । यसका लागि ह्वाइट हाउसमा प्रिभ्यू इभेन्ट राखिएको थियो । राष्ट्रपति जो बाइडेनले यो तस्बिर सार्वजनिक गरेका हुन् । यो मौकालाई बाइडेनले ऐतिहासिक बताएका थिए ।

नासाको नयाँ टेलिस्कोपको यो फोटो निकै विशेष छ । ब्रह्माण्डको खिचिएको तस्बिरमा यो सबैभन्दा गहिरो इन्फ्रारेड तस्बिर हो ।

Advertisement Banner
Previous Post

सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दु:ख दिने १० जना पक्राउ

Next Post

UK declares national emergency after issuing its first red extreme heat warning

Editorial Team

Editorial Team

Next Post
UK declares national emergency after issuing its first red extreme heat warning

UK declares national emergency after issuing its first red extreme heat warning

Recommended

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

8 months ago

Logitech’s MX Vertical Mouse Will Save You From RSI Desk Job Woes

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.