Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

स्याङ्जामा ‘देवकोटा काव्य उत्सव– २०८२ तथा स्रष्टा सम्मान समारोह’को आयोजना

himalaya Diary News Service by himalaya Diary News Service
November 18, 2025
in Literary Festival & Event, Literature
0
स्याङ्जामा ‘देवकोटा काव्य उत्सव– २०८२ तथा स्रष्टा सम्मान समारोह’को आयोजना
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको सन्दर्भमा ‘देवकोटा काव्य उत्सव– २०८२ तथा स्रष्टा सम्मान समारोह’ आयोजना गरेको छ । गल्याङ बहुमुखी क्याम्पस, स्याङ्जामा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष साहित्यकार चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशनलाई ‘जगत्रदेवी साहित्य सम्मान– २०८२’ द्वारा विभूषित गरिएको थियो । नेपाली भाषा साहित्यमा योगदान पुरयाएका स्याङ्जाली साहित्यकार (हाल– भुमही, नवलपरासी निवासी) डा. श्यामप्रसाद न्यौपानेलाई संस्थाका पूर्व अध्यक्ष साहित्यकार सूर्यप्रसाद डुम्रेले आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा २०८० मा स्थापना गरिएको ‘रेनुका डुम्रे स्मृति साहित्य पुरस्कार– २०८२’ द्वारा दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५ हजार रहेको छ ।

कार्यक्रममा सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराई, प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशन, साहित्यकार डा. श्यामप्रसाद न्यौपाने, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिं, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर, साहित्यकारहरू अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पंगेनी, हरि भट्टराई, शम्भु अर्याल, लेखनाथ काफ्ले, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, गुरुप्रसाद ढकाल, ढालबहादुर केसी, पार्वती थापा ’पारु’, मित्रलाल गौतम, पारिश्वर न्यौपाने, तिलक भट्टराई, ऋषिराम भण्डारी, हिमालयजंग बानियाँ, लीलाम्बर ढुंगाना, जगन्नाथ भण्डारी, टीकाराम वाग्ले, नारायण न्यौपाने, झवनाथ बस्याल, गोविन्दशरण रेग्मी, इन्द्रप्रसाद पाठक आदिले आफ्ना कविता, गीत, गजल र मुक्तक वाचेका थिए ।

समारोहमा स्वागत मन्तव्य सङ्गमका कोषाध्यक्ष पार्वती थापा पल्लीले गरेकी थिइन् भने उपाध्यक्ष लीलाबल्लौ अर्यालले देवकोटाको व्यक्तित्वबारे संक्षेपमा चर्चा गरेका थिए । समारोहको सहजीकरण संस्थाका सचिव डिल्लीराम भण्डारीले गरेका थिए ।

Advertisement Banner
Previous Post

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

Next Post

Government yet to collect Rs 275 billion in tax arrears from 30,912 taxpayers up to fiscal year 2081/82 BS

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Government yet to collect Rs 275 billion in tax arrears from 30,912 taxpayers up to fiscal year 2081/82 BS

Recommended

Actor Mukesh J Bharti and Producer Manju Bharti won Midday International Icon Award 2022 held at Dubai

Actor Mukesh J Bharti and Producer Manju Bharti won Midday International Icon Award 2022 held at Dubai

4 years ago
USA Army Pacific Command, Commander General Charles A. Flynn left Kathmandu on June 12, 2022, after a four-day official visit

USA Army Pacific Command, Commander General Charles A. Flynn left Kathmandu on June 12, 2022, after a four-day official visit

4 years ago

Don't Miss

सर्वोच्च अदालत बिदामा पनि खुला, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

सर्वोच्च अदालत बिदामा पनि खुला, बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

March 3, 2026
पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

पाँच खर्ब १९ अर्बको सामान वीरगञ्ज हुँदै आयात

March 3, 2026
ज्ञानेन्द्र विवशको निबन्धसंग्रह  ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

March 3, 2026
निर्वाचन प्रचारप्रसारमा ‘भित्तेलेखन र पोस्टर प्रतिबन्ध’: उल्लंघन गर्ने हो भने २५ हजारसम्म जरिवाना

एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार जरिबाना

March 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.