Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

Editorial Team by Editorial Team
December 3, 2025
in News, World
0
होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

Screenshot

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेज अमेरिकी जेलबाट रिहा भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट लागुऔषधको आरोपमा माफी पाएपछि उनी सोमबार रिहा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

हर्नान्डेजलाई मार्च २०२४ मा अमेरिकामा कोकेन आयात गर्ने षड्यन्त्र र मेसिनगन राखेको आरोपमा दोषी ठहराइएको थियो। उनलाई ४५ वर्षको जेल सजाय सुनाइएको थियो।

Advertisement Banner
Previous Post

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

Next Post

३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रभातफेरीको आयोजना

Editorial Team

Editorial Team

Next Post
३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रभातफेरीको आयोजना

३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रभातफेरीको आयोजना

Recommended

Nepal Airlines Corporation to start Mumbai-Kathmandu flight from March 27

Nepal Airlines Corporation still owes Rs 1 billion for narrow–body engine overhaul

4 months ago

रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

3 months ago

Don't Miss

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको  मूल्य नघट्ने !

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको मूल्य नघट्ने !

March 26, 2026
वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

March 26, 2026
सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.