दाङमा बस दुर्घटना, १४ जना घाइते

काठमाडाैं । दाङमा बस दुर्घटना भएको छ ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस साेमबार बिहान लमही नगरपालिका-४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्याल दाङले जनाएकाे छ ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Comments are closed.