काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने सम्बन्धी सम्झौता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएलगत्तै दुई देशबीच सोमबार यस्तो सम्झौता भएको हो ।
नेपालको तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारी लगायतका सरकारी अधिकारी र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूतको उपस्थितिमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको हो।यो सम्झौतापछि नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा सहज हुने विश्वास गरिएको छ ।
Trending Now
- ABC News to pay Trump $15 million in defamation suit
- Strong storm in Mayat, 25 dead
- सर्जक पद्यमावती सिंहको जन्कु कार्यक्रम सम्पन्न
- निबन्धकार ग्वंगःको निबन्धकृति ‘मै एक मै अनेक’ सार्वजनिक
- Two killed in US school shooting, attacker 15-year-old
- राजविराज थपिएसँगै आन्तरिकतर्फ १० विमानस्थलमा रात्रिकालीन उडान सफल
- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय
- काठमाडौंका पूर्वमेयर सिंहको शोकमा आधा झण्डा झुकाउने कांग्रेसको निर्णय
- राँगाभैंसीको मासु निर्यात गर्न चीनसँग सम्झौता
- ACC U-19 Women’s Asia Cup: Nepal beats Pakistan to reach Super 4