Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

Editorial Team by Editorial Team
March 22, 2026
in Literature, News, USA News
0
अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन डीसी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गतको डीसी मेट्रो च्याप्टरले साहित्यकार पारिजातलाई स्मरण गर्दै स्थापना दिवस मनाएको छ।
जुममार्फत आयोजित कार्यक्रममा कवितावाचन, नृत्य, गीतापाठ, बाँसुरी धुन तथा स्रष्टा सम्मानलगायत विविध प्रस्तुति समावेश गरिएको थियो। अनेसासका करिब ८२ च्याप्टरमध्ये डीसी मेट्रो च्याप्टरलाई अग्रणी च्याप्टरका रूपमा लिने गरिन्छ।
कार्यक्रममा संस्थापक अध्यक्ष मोहन सिटौला प्रमुख अतिथि रहनुभएको थियो भने पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, श्रवण मुकारुङ र गोवर्धन पूजा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।
प्रमुख अतिथि सिटौलाले डीसी च्याप्टरले भाषा, साहित्य, कला र विभिन्न पुस्तालाई समेट्दै प्रेरणादायी कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो। अन्य वक्ताहरूले पनि च्याप्टरले अनेसासको उद्देश्यअनुसार प्रभावकारी भूमिका खेलेको धारणा व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा रोहिणी शर्मालाई सम्मान गरिएको थियो भने बाल स्रष्टाहरूलाई प्रशंसापत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै बालिका दिव्या नेपाल, आरोही रेग्मी लगायतले सांगीतिक तथा नृत्य प्रस्तुति दिनुभएकाे थियाे ।
डीसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको अध्यक्षता र महासचिव जगन्नाथ पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको अन्त्यमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरिएको थियो।

Advertisement Banner
Previous Post

उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

Next Post

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

Editorial Team

Editorial Team

Next Post
नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

Recommended

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

4 years ago

Former Los Angeles County Deputy Pleads Guilty To Drug Trafficking Charge

4 years ago

Don't Miss

New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

April 14, 2026
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.