अनलाईन ठगी गर्ने गिरोह पक्राउ

मोरङ, बिराटनगर म.न.पा.१५ स्थितमा कोठा भाडामा लिई निम्न मानिसहरुले अनलाईन ठगी गर्दै आईरहेको भन्ने बिशेष सुचनाको आधारमा उक्त स्थानमा कोशी प्रदेश प्रहरी कार्यालय र इप्रका रानि मोरङ बाट खटिएको संयुक्त प्रहरी टोलिले निम्न सामानहरु बरामद गरी मानिस सहित नियन्त्रण गरी इप्रका रानिमा ल्याई थप अनुशधान कार्य भई रहेको छ।
पक्राउ परेका ब्यक्तिको नाम
१. जिल्ला सप्तरी खडक न पा ११ बस्ने बर्ष २२ को शिब शंकर यादब
२. जिल्ला मोरङ जहदा गा.पा. १ बस्ने बर्ष २५ को रन्जित कुमार यादब
३. जिल्ला मोरङ बिराटनगर १६ बस्ने बर्ष ३० को जनार्दन यादब
४. जिल्ला मोरङ बिराटनगर १६ बस्ने बर्ष २६ को सिकेन्द्र यादब
५. जिल्ला सप्तरी राजगढ गा.पा ३ बस्ने बर्ष २० को दिपक मण्डल ।
बरामद भएको सामानहरु ( बरामद भएको ATM)
१. ठूलो स्क्रीन मोवईल थान ७, सानो किप्याड मोवाईल थान ९
२. एन एम बि बैकको एटिएम थान १
३. एन आई सि एसिया एटिएम थान ५
४. कामना सेवा बैक एटिएम थान २
५. माच्छापुच्छ्रे बैक एटिएम थान ६
६. ग्लोबल बैक एटिएम थान ४
७. नेपाल एस बि आई बैक एटिएम थान २
८. Easyshop HDfc Bank एटिएम थान 2
९. महालक्ष्मी बैक एटिएम थान १
१०. नबिल बैक एटिएम थान ३
११. सानिमा बैक एटिएम थान २
१२. KOTAKLL बैक एटिएम थान १
१३. सिटिजन बैक एटिएम थान २
१४. डिजी बैक एटिएम थान १
१५. सिदार्थ बैक एटिएम थान २
१६. लक्ष्मी बैक एटिएम थान २
१७. कुमारी बैक एटिएम थान १
१८. प्रभु बैक एटिएम थान ४
१९. सांग्रिला बैक एटिएम थान १
२०. राष्टिय बा. बैक एटिएम थान १
बरामद भएको सिम
१.भारतिय सिम थान १३
२.नेपाली एन टिसी १
३.स्मार्ट सिम १
४.एनसिएल सिम थान १७
५.क्याल्कुलेटर थान १
बरामद भएको चेक जम्मा १५ थान बिभिन्न बैंकको
बरामद भएको नगद
जम्मा रु १६०५/- (सोह्र सय पाँच) मात्र
बिभिन्न ब्यक्तिको नाममा काटिएको चेक थान १३
१.बरामद भएको १ जिबीको हार्ड डिक्स थान १
२.स्ट्याम प्याड थान १
३.पर्स थान ३
४.ईलेक्ट्री फ्रिंङगर प्रिन्ट थान १
५.भारतिय आधार कार्ड थान ३
६.आयकर कार्ड थान १
७.नेपाली सवारी चालक अनुमती पत्र थान १
८.भारतिय सवारी चालक अनुमती पत्र १
९.भारतिय सवारी दर्ता किताब थान २
बरामद भएको मोटरसाईकल
BR 38 W 2441,BR38 AF 1764, ज ८ प ६९०८
बरामद भएको बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर थान १५

Comments are closed.