काठमाडौं । पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एक युवती प्रहरी फन्दामा परेकी छन्।पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालका -५ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरंखु बस्ने पूजा श्रेष्ठ रहेकी छन्।पीडित कला पुनलाई वैदशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ लिएर फरार भएकी श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।पक्राउ परेकी श्रेष्ठले पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र महिनाको १ लाख १५ हजार तलब हुने भन्दै प्रलोभनमा पारेर पुनबाट पटकपटक गरी २ लाख १५ हजार लिइ फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको प्रहरीले जनाएको छ।
Trending Now
- Nepal prepares itself for HPV vaccination drive; GAVI provides Anti-cancer ‘HPV’ vaccine doses to Nepal
- Nepal Govt issues travel advisory for citizens visting Myanmar, Thailand, Cambodia and Laos
- Bollywood actor Harry Josh arrived in Kathmandu
- Why does Trump want to purchase Greenland?
- Three killed, including two journalists, in Haiti news conference
- Japan aims to boost annual infrastructure exports to 45 trillion yen
- ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
- Partly cloudy in Kathmandu Valley today
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
Comments are closed.