सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।नेपाल राष्ट्र बैंकको जाहेरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले न्यौपानेलाई पक्राउ गरेको हो । उनी पक्राउ परेको सिआईबीका ब्यूराे प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।न्यौपानेले ऋण प्रवाहमा अनियमितता गरेकाे आरोप लागेको छ ।

Comments are closed.