Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Editorial Team by Editorial Team
July 11, 2022
in Feature
0
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका-४ स्थायी
ठेगाना भई पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई
शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा साबिक पुनरावेदन अदालत पाटन हाल उच्च अदालत पाटनबाट
१० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट
खटिएको प्रहरीले पोखरा महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरेको हो ।
कृष्ण मिजार समेतका व्यक्तिहरूले २०६४ कात्तिक १९ बेलुकी रबिन्द्र कुमार मल्ललाई
काठमाडौं महानगरपालिका-२९ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी मरनासन्न
अवस्थामा पुर्‍याएकोमा उनको उपचारको क्रममा मृत्यु भएपछि अदालतले उनीउपर उक्त
फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।

Advertisement Banner
Previous Post

Indian Embassy inaugurated the Shree Ghanteshwar Secondary School Building & Hostel in Doti District constructed with Government of India grant assistance

Next Post

अवैध लागूऔषध सहित पक्राउ

Editorial Team

Editorial Team

Next Post
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

Recommended

Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Foreign loan policy revised to prevent exchange-rate losses

3 months ago
Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

EU cohesion policy: Commission adopts €808 million Partnership Agreement with Denmark for 2021-2027

4 years ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.