Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

Editorial Team by Editorial Team
July 17, 2022
in Feature, News
0
खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ साउन

खाजाघरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ईलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनी माया लामा लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले २ जना नाबालिकालाई काठमाडौं टोखा नगरपालिका-९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिई नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने तथा बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले शक्ति समूहको सहयोगमा जेठ १३ गते उद्दार गरेको थियो ।

उनी उपर ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Advertisement Banner
Previous Post

साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

Next Post

इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

Recommended

Nepal: Cardamom prices decline to Rs 92,000 per man

Taplejung cardamom farmers earn over Rs 5 billion despite lower output

3 months ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Remittance inflows increases 31.4 percent in 4 months

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.