काठमाडौं । श्रीलंका एसीसी एसिया कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।पाकिस्तानले दिएको एक सय ४१ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो ।श्रीलङ्काले उपाधिका लागि भोलि भारतसँग खेल्नेछ ।
Trending Now
- नेपाली सेना व्यापार व्यवसायमा : घरजग्गादेखि जुत्तासम्म आठ अर्ब लगानी
- Trump unveils gold card visa, says it’s the Trump card
- एपेक नेपालद्वारा उषा शेरचन र हेमन्त शिशिर पुरस्कृत
- South Korea announces presidential election
- US tax policy: Canada files WTO complaint against US tariffs
- Prime Minister Oli addressing the Madhes Provincial Assembly
- आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : यी स्थानमा सडक डाइभर्सन गरिने
- वायु प्रदूषणका कारण उडानहरू प्रभावित
- Maoist team under the leadership of Dinanath Sharma is going to China
- Nepal’s Supreme Court and India’s Supreme Court sign MoU
Comments are closed.