क्यानबेरा । अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्त गर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा गरेका हुन् । जाइल्सले लेबर सरकारको चुनावी प्रतिबद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुङ्गाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका लागि निवेदन दिन अनुमति दिइने बताएका हुन् ।
Trending Now
- Sichuan Airlines plane arrives in Pokhara with 126 passengers.
- Trump is serious about the Panma Canal and Greenland
- On Christmas Eve, Pope Francis launched the ‘Jubilee Year-2025’.
- कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
- Looking back at 2024 elections across the globe
- उद्धव सापकोटाको निबन्धसंग्रह “संस्मरणमा जीवन यात्रा” सार्वजनिक
- यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अरू आशा गर्न सक्ने परिस्थिति हुँदैन : प्रदीप पौडेल
- नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुन आवश्यक : प्रचण्ड
- दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
- त्रिविको दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक
Comments are closed.