himalaya Diary News Service

himalaya Diary News Service

दुई स्रष्टा सम्मानित’

२०७८ फागुन ८ गते लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको -सावित्री–केशर कथा सम्मान–२०७८)_ कथाकार मधुवन पौडेललाई र -बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८)_ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । आइतबार काठमाडौंमा...

Read moreDetails
‘घामभन्दा पहिले’ कृति सार्वजनिक

नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ आज मिति २०७८ फागुन ८ गते प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन भयो । कार्यक्रममा शिखा बुक्सका स्वामी पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि...

Read moreDetails
स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

२०७८ फागुन ७ गते सम्पन्न श्री जयन्द्रप्रसाद  प्रसाई साहित्य सेवा कोषको स्रस्टा सम्मान कार्यक्रम फागुन ७ गते सम्पन्न । उत्कृष्ट  कृति तर्फ साहित्यकार राजेन्द्र  संग्रौला , दिर्घ साहित्य  सेवा  सम्मान, त्रिफला राष्ट्रिय पुस्तकालय महिला पत्रकारिता  पुरस्कार -  मनिषा चम्लागाईँलाई प्रदान गरिएको छ ।

Read moreDetails
उपन्यास लोकार्पण

आइतबार , २०७८ फाल्गुन, ८ काठमाडौं  ,  साहित्यकार भीष्मराज फुलाराको चौथो कृति वासुदा उपन्यास लोकार्पण भएको छ । साहित्यकार नवराज लम्साल , समालोचक ज्ञाननिष्ठ ज्ञवाली ,लेखक   फुलारा र उनका...

Read moreDetails
Page 319 of 323 1 318 319 320 323