himalaya Diary News Service

himalaya Diary News Service

शिरीषको फूल नाटक प्रदर्शनी

सुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको छ  । नाट्य आलेखःचौथो आयाम, परिकल्पनाः केदार श्रेष्ठ, निर्देशनः अञ्जान प्रदीपले गरेका छन । वि.सं. २०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास "शिरीषको फूल" को नाटक थियटर मल, कीर्तिपुरमा  मंचन भैरहेको छ । उक़्त नाटकमा सकम्बरी रसुयोगवीरको भूमिकामा समृद्धि नेपाल ,संजय विस्वकर्मालगायत का कलाकारको जीवन्त अभिनय रहेको छ । नाटकहेर्नको लागि  टिकट दरः रु २०० र ३०० रहेको उक्त नाटक चैत्र १२ गते सम्म चल्ने छ ।

Read moreDetails
नेपाल भाषा नखः (महोत्सव)

काठमाडौँ चैत्र, ९ गते, चौथो नेपाल भाषा साहित्य नखः(महोत्सव) हुने भएको छ । नेपाल भाषा टाइम्सको आयोजनामा  चैत्र ११ र १२ महोत्सव हुने भएको छ । जसमा नेपाल भाषाका पुस्तक...

Read moreDetails
‘गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा विमोचन’

काठमाडौँ,चैत्र ९, राष्ट्रिय नाचघर जमलमा अनेसास न्यूह्याम्सर च्याप्टर अमेरिकाका अध्यक्ष हरिमाया अधिकारीको गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा” विमोचन समारोह सम्पन्न भएको छ । नेपाली बुक्स पब्लिकेसनद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी...

Read moreDetails
Page 389 of 412 1 388 389 390 412