Editorial Team

Editorial Team

नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

काठमाडाैं-- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान...

Read moreDetails

काठमाडौं-माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर...

Read moreDetails

काठमाडौँ- प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्ने बताएका छन् । कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

Read moreDetails
हिसानको खेल सप्ताह सुरु

रुपन्देही-विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले विभिन्न खेलकुद प्रतियोगितासहित खेलकुद सप्ताह शुरु गरेको छ । सप्ताह अन्तरगत बिहीबार जिल्ला स्तरीय...

Read moreDetails
एमालेमा  निर्वाचित पदाधिकारीहरू

काठमाडौं - एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । पदाधिकारीमा पनि ओली पक्षकै वर्चस्व भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण...

Read moreDetails
कम्बोडिया -नेपालअन्तर्राष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौँ - नेपाल–कम्बोडियाबिच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम...

Read moreDetails
अमेरिकाको तेल नाका बन्दीबिच कुनै असर नपरेको भेनेजुएलाको दाबी

काठमाडौँ- भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको तेल नाकाबन्दीबिच आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ। बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी...

Read moreDetails
नेकपा एमाले सचिव पदमा महेश बस्नेत विजयी

काठमाडौँ- नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्। ९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका...

Read moreDetails
जापानद्वारा १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव मुद्रास्फीति नियन्त्रणका लागि

काठमाडाैँ - जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ...

Read moreDetails
नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौँ - नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले...

Read moreDetails
Page 139 of 222 1 138 139 140 222