सम्पत्ति विवरण बुझाउने व्यवस्था प्रभावकारी बनाउन अख्तियारको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार, प्रदेश सरकारहरू र स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले ४ वटा निर्देशन दिंदै ध्यानाकर्षण गराएको हो…
Read More...

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेताहरूले गरे विद्रोह

काठमाडौं। मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही…
Read More...

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट…

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ । रोटरी…
Read More...

हज यात्रुको २३ हजार रुपैयाँ फिर्ता गर्ने निर्णय

काठमाडौँ । हज समितिले सन् २०२४ को हजमा खर्च भई बाँको रहेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । हज समितिको बैठकले हज शुल्क बापत प्रति व्यक्ति ४ लाख १५ हजार रुपैयाँ उठाइएकोमा हज सम्पन्न भएपश्चात यकिन गर्दा प्रतिव्यक्ति जम्मा ३ लाख ९१ हजार ५९३…
Read More...

‘हेल्लो सरकार’लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका…
Read More...

अनेसास नेपालद्वारा २११औं भानु जयन्ति तथा बधाई तथा शुभाकामना कार्यक्रम सम्पन्न

काठमाडौँ, सामाजिक विकाश भवन अनामनगरमा अनेसास नेपाल च्याप्टरद्वारा आयोजित २११ औं भानु जयन्ती तथा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउनुकासाथै भर्खरै सम्पन्न भएको अनेसासको…
Read More...

साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं,साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो भने भक्तजनहरु…
Read More...

काठमाडौँ महानगरले दियो १५ महिनामा ४३ हजारलाई निःशुल्क कानुनी सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गएको १५ महिनामा करिब ४३ हजार व्यक्तिलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ ।न्यायिक सहजकर्ताले सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक पर्ने कानुनी र प्रशासनिक सेवा उपलब्ध गराएका हुन् । न्यायिक…
Read More...