वर्तमान सरकारलाई स्टन्डवाजी गर्नु जरुरी छैन: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डवाजी गर्न आवश्यक नभएको बताउनुभएकाे छ । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको…
Read More...

६४ दशमलव २६ अंकले नेप्से बढ्यो

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज नेप्से बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २६ अंकले बढेर २७६० दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको हो । आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर…
Read More...

काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१७ ढल्कुमा बुधबार दुई समूह बिच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । घटनमा अन्य ६ जना घाइते भएका छन् । झडपमा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको ज्यान गएको प्रहरीले…
Read More...

रहनुभएन शास्त्रीय संगीतकार गुरुदेव कामत

काठमाडौं । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका…
Read More...

भरतपुर आँखा अस्पतालः तीन लाख ४० हजार बढीको उपचार

चितवन ।नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई…
Read More...

बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन् ।आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै…
Read More...