बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडाैं । सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई राहत…
Read More...

पहिरोले बगाएर बेपत्ता बसका यात्रुको विवरण सरकारद्वारा सार्वजनिक

काठमाडौं । गत असार २८ गते बिहान ३ः३० बजे भरतपुर महानगरपालिका–२९ मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा लेदो सहित आएको पहिरोले बगाएर बेपत्ता भएको दुईवटा बसका यात्रुहरूको लिष्ट पहिलो पटक सरकारले सार्वजनिक गरेको छ । वीरगञ्जबाट काठमाडौं…
Read More...

वर्तमान समयानकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन…
Read More...

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् ।२२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।सञ्चारमन्त्री एवं सरकारका…
Read More...

साउन ७ मा संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

काठमाडौं । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन आग्रह गरे । प्रश्न…
Read More...

नयाँ सरकारका मन्त्रीहरुले गरेको पहिलो निर्णय

काठमाडौं । शीतलनिवासमा सपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबार पुगेर पद सम्हालेका छन् । उनीहरुले पहिलो निर्णय के-के गरे र नागरिकका पक्षमा कस्ता प्रतिबद्धता जनाए ? नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्यान्सर…
Read More...

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः १४ शव भेटिए

असार २८ गते शुक्रवार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजी जारी छ । मंगलवार पनि बिहानैदेखि खोज्न शुरू गरिएको छ ।बिहान ७–८ बजेदेखि खोजी कार्य शुरू गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई…
Read More...