काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयको राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ।
त्यस्तै, अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन ।
मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ ।
सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ ।
Trending Now
- Prime Minister Oli condoled the death of former Indian Prime Minister Singh
- शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको अनुरोध
- कांग्रेसको सयदिने विशेष अभियानको समयावधि थप
- भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
- China will build the world’s largest dam in Tibet, producing 3 times more electricity than the Three Gorges
- सिंगापुरबाट भ्रष्टाचारको प्रमाण झिकाउन विशेष अदालतको आदेश
- आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न
- चितवन हात्ती तथा पर्यटन महोत्सव
- सर्लाहीमा मापदण्डविपरीतका सात क्रसर उद्योग बन्द
- अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न
Comments are closed.