Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

लियोनल मेसी सहभागी कार्यक्रममा बोत्तल र कुर्सी प्रहार, पश्चिम बंगाल सरकारले बनायो छानबिन समिति

Editorial Team by Editorial Team
December 14, 2025
in India, News, Sports
0
लियोनल मेसी सहभागी कार्यक्रममा बोत्तल र कुर्सी प्रहार, पश्चिम बंगाल सरकारले बनायो छानबिन समिति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– भारतमा भएको चर्चित फुटबल स्टार लियोनल मेसी सहभागी कार्यक्रममा बोतल तथा कुर्सी प्रहार भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सार्वजनिक रूपमा माफी माग्नु भएको छ ।
कार्यक्रम कोलकाताको साल्ट लेक स्टेडियममा भएको थियो । कार्यक्रम व्यवस्थित हुन नसकेको र मेसी कार्यक्रमस्थलबाट चाँडै निस्किएको भन्दै आक्रोशित प्रशंसकले बोतल प्रहार गरेको घटनामा मुख्यमन्त्री बनर्जीले माफी माग्नुभएको हो । घटनाबारे छानबिन गर्न पश्चिम बंगाल सरकारले समिति गठन गरेको छ भने आयोजकलाई पक्राउ गरिएको छ ।
१० देखि १२ हजारसम्म टिकट किनेर रंगशाला पुगेका दर्शकले मेसीलाई देख्न नपाएपछि बोतल र अन्य वस्तु रंगशालामा फालेका भारतीय सचार माध्यमले जनाएका छन् । भीड नियन्त्रण नभएपछि मेसी २० मिनेटमात्रै रंगशालामा देखिनुभएको थियो । मेसी पर्सी अर्थात् साेमबारसम्म भारतमा रहने कार्यतालिका रहेको छ । उहाँ हैदराबाद, मुम्बई र नयाँ दिल्लीसम्म जाने कार्यक्रम छ ।

Advertisement Banner
Previous Post

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

Next Post

एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर

Editorial Team

Editorial Team

Next Post
एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर

एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर

Recommended

Proportional Representation list: 40 names from Balen Shah’s camp agreed

Rastriya Swatantra Party central committee endorses unity agreement with Balen Shah

3 months ago
‘National Ghar Nirman Fest 2082’ attracts large turnout

‘National Ghar Nirman Fest 2082’ attracts large turnout

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.