Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News
0
मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।
लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।

Advertisement Banner
Previous Post

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ घोषणा

Next Post

सत्ताको प्रधानताका लागि फागुन २१ को महासंग्राम

Editorial Team

Editorial Team

Next Post

सत्ताको प्रधानताका लागि फागुन २१ को महासंग्राम

Recommended

जनताले खोजेको परिवर्तन र जेन–जी मुभमेन्टपछि विकसित नयाँ सोचलाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ : विश्वप्रकाश शर्मा

जनताले खोजेको परिवर्तन र जेन–जी मुभमेन्टपछि विकसित नयाँ सोचलाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ : विश्वप्रकाश शर्मा

1 month ago
Israeli authorities raid UN Palestinian refugee agency’s East Jerusalem compound

Israeli authorities raid UN Palestinian refugee agency’s East Jerusalem compound

4 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.