Browsing Category

Business

Latest Financial News of Nepal, Nepal Business News, business, investments, economy, latest business from Nepal, Nepal industry News, global economy news

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७००…
Read More...

बैंकिङ प्रणालीबाट ३ दिनमै ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौंः बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण…
Read More...

नेपालले पहिलो पटकचीनको बाटो हुँदै पहिलोपटक तेस्रो मुलुकमा निर्यात

काठमाडौं । नेपालले पहिलो पटक उत्तरी छिमेकी चीनको भूमि प्रयोग गरी नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यात गरेको छ ।भन्सार दिवसको अवसर पारेर तातोपानी नाकामार्फत गत शुक्रबार नेपालले चीनको बाटो प्रयोग गरी तेस्रो मुलुक जापानमा नेपाली उत्पादन…
Read More...

६ महिनामा साढे १ खर्बको रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे ६ खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ ।उद्योग विभागको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी…
Read More...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडाैं । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अंकले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।…
Read More...

एशियन लाइफ इन्स्योरेन्सले  लाभांश दिने घोषणा गर्‍यो

कति  भयो त बोनस सेयर ? काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनिले लाभांश घोषणा गरेको छ। माघ १२ गते बसेको कम्पनी संचालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने निर्णय गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८०…
Read More...