Browsing Category

Business

Latest Financial News of Nepal, Nepal Business News, business, investments, economy, latest business from Nepal, Nepal industry News, global economy news

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी सुरु

काठमाडौँ, २२, जेष्ठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो । राष्ट्र…
Read More...

आर्थिक बर्ष २०८०/८१ को बजेटमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा

अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुभएको छ । निजी क्षेत्रलाई आर्थिक बिकासको सम्वाहकको रुपमा आत्मसात गर्दै, महासंघद्वारा प्रस्तुत सुझाव समेत समावेश भएको बजेटले…
Read More...

नेपालमा लगानी बढाउन भारतका उद्योगी–व्यवसायीलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतीय उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार सांझ नयां दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन…
Read More...

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की : कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्रवर्द्धन भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो। आयोजना माछापुच्छे…
Read More...