Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

१६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत

लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय…
Read More...

पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा नागरिक अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन् । बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वा…
Read More...

शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।राजकुमार त्रिपाठीको…
Read More...

सर्जक पद्यमावती सिंहको जन्कु कार्यक्रम सम्पन्न 

काठमाडौ । वरिष्ठ आख्यानकार एवं गायिका पद्यमावती सिंहको जन्कु कार्यक्रम आज सम्पन्न भयो । सिंहलाई आज एक विशेष कार्यक्रमका बीच साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, गुन्जन नारी साहित्य संस्था, नेपाल बालसाहित्य समाज, दायित्व वाङ्मय…
Read More...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

कास्की । कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ५१ प्रतिवादीमध्ये…
Read More...

काठमाडौंका पूर्वमेयर सिंहको शोकमा आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गरेको हो । बैठकले…
Read More...

राँगाभैंसीको मासु निर्यात गर्न चीनसँग सम्झौता

काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने सम्बन्धी सम्झौता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएलगत्तै दुई देशबीच सोमबार यस्तो सम्झौता भएको हो । नेपालको तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारी…
Read More...