Trending Now

Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

वरिष्ठ अभिनेता कृष्ण मल्ल चार संस्थाबाट सम्मानित 

२०८१ मङ्सिर १३, काठमाडौं । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट नव निर्वाचित अध्यक्ष वरिष्ठ अभिनेता कृष्ण मल्ल सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँ र सम्पूर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई एस एस…
Read More...

पशुपतिनाथमा बालाचतुर्दशीको मेला आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको…
Read More...

चीनको छेन्दुमा परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेन्दु पुग्नुभएको छ । मन्त्री राणालाई छेन्दुमा चिनियाँ विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत…
Read More...

लगानी बोर्डद्वारा बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको लगानी बोर्डको ६०औं बैठकले ३ सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत…
Read More...

आज राति १२ बजेबाट रौतहटका सीमानाका बन्द हुने

रौतहट । शुक्रबार राति १२ बजेबाट रौतहटमा भारतीय सीमानाका बन्द हुने भएको छ । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनलाई भयरहित, मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका रौतहटको लतमरी, मठिया महुलिया, मनमोहन गेट, बन्जारहा, जयनगर र…
Read More...

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको आर्थिक वर्ष वार्षिकप्रतिवेदन पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन…
Read More...

बङ्गलादेशले इस्कोनमाथि प्रतिबन्ध लगाउन माग

ढाका । बङ्गलादेशमा हिन्दु संगठन इस्कोनलाई लिएर उच्च अदालतमा निवेदन परेको छ । यस याचिकामा इस्कोनलाई प्रतिबन्ध लगाउन माग गरिएको छ । यसबारे बुधबार बङ्गलादेश सरकारले इस्कोनलाई धार्मिक कट्टरपन्थी संगठन भन्दै अनुसन्धान गरिरहेको बताएको…
Read More...