Browsing Category

Literature

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो । आयोजक वुमेन्स एरा एण्ड…
Read More...

प्रज्ञा पनेरुको उपन्यास “विषाणु ऋ” सिड्नीमा लोकार्पित

सिड्नीमा बिगत पाँच बर्षदेखि बसोबास गर्दै अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास “विषाणु ऋ” को सिड्नीमा हिजो २५ फरबरी, २०२४ का दिन म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा लोकार्पण भएको छ । ब्ल्याकटाउन सिटि काउन्सिलले सहयोग गरेको सो…
Read More...

‘चक्रव्यूहमा गोर्खा’ कृति लोकार्पण

सिलिगुडी — गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरु बजारमा आइसके । यही मेसोमा गैर आख्यान पनि प्रकाशित भएको छ । दार्जिलिङका पूर्व कर्मचारी भोटू सिंह क्षेत्रीद्धारा लिखित तथा राजा पुनियानीले सम्पादन गरेको गैर आख्यान कृति ‘चक्रव्यूहमा गोर्खा’…
Read More...

विमल वैद्य र भरतकुमार गुरुङलाई पुरस्कार घोषणा

काठमाडौं । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘योगेश्वर वाङ्मय पुरस्कार, २०८०’ इलामेली कवि विमल वैद्यलाई र ‘ग्रेगरी कलासंस्कृति पुरस्कार, २०८०’ ताप्लेजुङका सर्जक भरतकुमार गुरुङलाई प्रदान गर्ने…
Read More...

ल्हाक्पा सोनाम शेर्पाको कृति ‘हिम्बु’सार्वजनिक

काठमाडौं । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुको एउटा गाउँबाट भागेर काठमाडौंमा काम गर्न आएको एक १५ वर्षीय युवकको सफलताको कथा ‘हिम्बु’को एक भव्य समारोहबीच विमोचन भएको छ । शेर्पा भाषामा हिम्बुको अर्थ हिउँको छोरा भन्ने हुन्छ । यी हिउँका छोरा…
Read More...

रेखा–पवन स्रष्टा सम्मान’ घोषणा, १५ लाखको अक्षयकोष स्थापना

काठमाडौँ, १४ फागुन २०८० । नेपाली साहित्य क्षेत्रमा एउटा ठूलो पुरस्कार र सम्मानको स्थापना भएको छ । साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा ‘रेखा–पवन स्रष्टा सम्मान’ को घोषणा गरिएको हो । आज काठमाडौँको अनामनगरमा एक विशेष…
Read More...

सिर्जना अर्यालको ‘बोध अन्तर्बोध’ कवितासङ्ग्रह लोकार्पण

सिर्जना अर्याल अधिकारी 'बोध अन्तर्बोध' कवितासङ्ग्रह सार्वजनिक गरिएको छ । शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति सुन्दर उदाहरण यो पुस्तकको धादिङको सुन्दर र ऐतिहासिक स्थल सिद्धलेक गाउँपालिका बुङ्चुङमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको…
Read More...

जम्कट्टेलद्वारा लिखत पुस्तक ‘क्रान्तिकारी मजदुर आन्दोलन’ सार्वजनिक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा लिखत क्रान्तिकारी मजदुर आन्दोलनको विमोचन गरिएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् । २३…
Read More...

डा.पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका कृति सार्वजनिक

काठमाडौँ । लेखक डा.पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज यहाँ आयोजित कार्यक्रममा डा राईको कथा सङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरेका हुन् ।…
Read More...

लेखक एवम् पत्रकार ददि सापकोटाको कृति ‘जीवगाथा’ लोकार्पण

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित विशेष कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक…
Read More...