Browsing Category

Afghanistan News

रमेशप्रसाद गौतमको ‘शिक्षा र नागरिक शिक्षा’ पुस्तक लोकार्पण

काठमाडौं । शिक्षाविद् रमेशप्रसाद गौतमद्वारा लिखित पुस्तक ‘शिक्षा र नागरिक शिक्षा’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । मंगलबार पद्मोदय स्कुलको सभाकक्षमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा लगायतले पुस्तक सार्वजनिक गरे । पुस्तक…
Read More...

छुदेन काविमोको ‘उरमाल’ उपन्यास लोकार्पण

काठमाडौं । भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो । दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट…
Read More...

नेपाली र दक्षिण कोरियाली साहित्यिक विमर्श कविता वाचन सम्पन्न

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन…
Read More...

ध्रुव जोशीको निबन्धसंग्रह ‘आफैलाई खोज्दै’ सार्वजनिक

काठमाडौं । नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रममा कृषि वैज्ञानिक ध्रुव जोशीको पहिलो निबन्धसंग्रह ‘आफैलाई खोज्दै’ सार्वजनिक गरिएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेललगायत…
Read More...

वरिष्ठ गीतकार शुभ मुकारुङको ‘यतै अल्मलीएँ “ गीतीसंग्रह विमोचन

काठमाडौँ ,वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि…
Read More...

महेशराज खरेलको ‘देश विदेश’ नियात्रासंग्रह प्रकाशित

काठमाडौं । साहित्यकार महेशराज खरेलले आफ्नो तेस्रो कृति ‘देश विदेश’ पाठकसामु पस्किएका छन् । यो उनको नियात्रासंग्रह हो । यसमा उनले देश–विदेशका गरेर १९ नियात्रा प्रस्तुत गरेका छन् । उनको यसअघि एक कविताकृति र एउटा उपन्यास प्रकाशित छ ।…
Read More...

साहित्यकार ज्ञवालीको खण्डकाव्य ‘रुरुक्षेत्र’ सार्वजनिक

काठमाडौँ, साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य लोकार्पण गरिएको छ। माघेसङ्क्रान्तिका अवसरमा मंगलबार उनको जन्मस्थल रुरुक्षेत्र रिडीमा ८६ वर्षकी आमा इन्दिरा ज्ञवालीको हातबाट यो खण्डकाव्य लोकार्पण गरिएको हो। यसमा प्रसिद्ध…
Read More...

डा. कोजुको ‘मुटुको कथा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ कृति सार्वजनिक भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान् कोइराला, धुलिखेल…
Read More...

सोलु को ‘तुइन जिन्दगी’ माथि पाेखरामा परिचर्चा सम्पन्न

पोखरा। र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्ध कृति ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ । कृतिको परिचर्चा गर्दै नेपाली लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले सोलुले निबन्धमा सत्यमाथिको अन्याय,…
Read More...