Trending Now

Browsing Category

India

प्रियंका गान्धीविरुद्ध ४० भन्दा बढी एफआईआर,

भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीविरुद्ध ४० भन्दा बढी एफआईआर दर्ता भएका छन् । ११ अगस्टमा सोसल मिडिया एक्स (ट्विटर) मा गरिएको एक पोस्टका लागि मध्य प्रदेशको ४१ जिल्लामा गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको छ । प्रहरीले एफआईआर दर्ता भएको…
Read More...

जयाप्रदालाई ६ महिनाको जेल सजाय

चेन्नई । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा…
Read More...

‘लगान’ र ‘देवदास’ जस्ता फिल्मका कला निर्देशक नितिन देसाईले गरे आत्महत्या

बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगढ जिल्लास्थित आफ्नै स्टुडियोमा मृत फेला परेका छन्। उनले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनको शव उनकै एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको…
Read More...

तेस्रो कार्यकालमा भारतलाई विश्वकै तीन ठुलो अर्थतन्त्रमा पुर्‍याउँछु : मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको तेस्रो कार्यकालमा भारतीय अर्थतन्त्रमा तीव्र वृद्धि देख्ने दाबी गरेका छन् । बुधबार भारत मण्डपको उद्घाटन गर्दै मोदीले भने, ‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि तेस्रो…
Read More...

आन्तरिक पर्यटकको गन्तव्यमा वौडेश्वर झरना

काठमाडौँ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो…
Read More...

करिश्मा पुस्तकालय खोल्ने सोचमा, पुस्तक सहयोगको अपिल

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने बताएकी हुन् । पुस्तकालयमा अहिलेसम्म आफ्नो घरमा संकलित पुस्तक राख्ने जानकारी दिँदै उनले थप…
Read More...

भारतले २६ वटा राफेल विमान खरिद गर्दै

नयाँदिल्ली । भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन  पनडुब्बी खरिद गर्ने भएको छ । रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने…
Read More...

प्रभासदेखि अल्लू अर्जुनसम्मले कति बुझ्छन् पारिश्रमिक ?

तेलुगू फिल्मले भारतको मूलधार मानिने बलिउडभन्दा ठूलो फड्को मारिसकेको छ । कुनै समय तेलुगू फिल्मलाई क्षेत्रीय भाषाको फिल्मको रुपमा मात्र हेरिन्थ्यो । तर, अहिले सबैभन्दा चासोको इन्डस्ट्री बनेको छ । भारतमै सर्वाधिक पखाई तेलुगू फिल्मको हुने गर्छ…
Read More...