Browsing Category

Nepal

सम्पत्ति शुद्धीकरण मुद्दामा खुशीप्रसाद थारुसहित ५ जना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले पाँचजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। बिहीबार विशेष अदालतले सम्पत्ति शुद्धीकरण विभागले दायरको मुद्दामा यसअघि दोषी ठहर भएका उनीहरूको हकमा सजाय निर्धारण गरेको हो । विशेष अदालतका…
Read More...

राजेशपायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै जहाजबाटै फर्काइयो

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ । बिहीबार दुबई जान लागेका गायक राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो । प्रहरी स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले…
Read More...

एसईई नतिजा: गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन् ।…
Read More...

भीरगाउँदेखि भीमचौरीसम्म” पुस्तकमाथि अन्तरक्रिया सम्पन्न

नर्थ क्यारोलाइना । नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाईना च्याप्टरको आयोजनामा असार ८, २०८१ मा ८१ वर्षीय चन्द्रमणि गुरागाईंद्वारा लिखित पुस्तक “भीरगाउँदेखि भीमचौरीसम्म” माथि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । उक्त…
Read More...

मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्रलाई

काठमाडौं । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्र पाँचथरलाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनले बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै साे जानकारी दिएकाे हाे । असार १४ गते मदन…
Read More...

पछिल्लाे २४ घण्टामा बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु , २ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर बाढी, पहिरो र चट्याङ्बाट जनाको ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा पहिरोबाट ८, चट्याङ लागेर ५ जना र बाढीमा परी १ गरी १४ जनाकाे ज्यान गएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…
Read More...

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ । नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । प्रतिनिधि…
Read More...