Browsing Category

Nepal

अवैध सुन कतारबाट ल्याएको आरोपमा ३ जना पक्राउ

काठमाडौं। कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७…
Read More...

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि तयार पारेको छ।समस्यामा परेका सहकारीहरूको छानबिनका लागि गठन भएको समिति ले के के गर्न पाउने भन्दै कार्य क्षेत्र तोकेको हो । कार्यविधि अनुसार सहकारी संस्थाहरूमा…
Read More...

सिआइबीद्धारा पूर्वडीएसपी शर्मा पक्राउ

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो ।ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ ।करिब नौ वर्षअघि अवकाश पाएका…
Read More...

नाबालिकालाई ‘यौन क्रियाकलापमा लगाउने’ स्पा सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई पक्राउ गरेको छ ।काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश…
Read More...

धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड

धनगढी । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ ।शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम…
Read More...

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

भारतको एक अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश न्याय बिन्दुले केजरीवाललाई एक लाख…
Read More...

उपप्रधानमन्त्री श्रेष्ठ इरान जाँदै

काठमाडौं : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद एसिडीका सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नेछन्। उनी इरानको राजधानी तेहरानमा सोमबार असार १०…
Read More...

जनयुद्धमा भन्दा बढी खटिइरहेकाे छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जनयुद्धमा भन्दा बढी खटिइरहेकाे बताउनुभएकाे छ । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू…
Read More...