Browsing Category

World

यमनमा अमेरिकाको आक्रमण असामान्य : एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा हुथी लक्ष्यमा हवाइ आक्रमण गर्नु असामान्य भएको प्रतिक्रिया दिएका छन्। उनले दुई देश र उसका सहयोगीले यो क्षेत्रमा असमान शक्ति प्रयोग गरेको…
Read More...

जर्मनीले फेरि शुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात

जर्मनीले सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ। सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्।…
Read More...

पाकिस्तानमा आतङ्कवादी हमलामा तीन प्रहरीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा…
Read More...

रोमाञ्चक जितसहित बार्सिलोना अन्तिम–१६ मा

काठमाडौं । बार्बास्ट्रोविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना कोपा डेल रेको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति क्याटालन ‘जायन्ट’लाई जित दिलाउन फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले गोल गरे ।…
Read More...

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विस्फोट : पाँच प्रहरीको मृत्यु, १४ घाइते

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीको गाडीनजिकै बम विस्फोट भएको छ । विस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् । प्रदेशको बाजौर…
Read More...

बंगलादेशमा शेख हसिनाको पार्टीको जित, लगातार चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौं । विपक्षी दलले बहिस्कार गरेको बंगलादेशको विवादस्पद मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी भएको छ ।अवामी लिगले संसदीय निर्वाचनमा बहुमत हात पारेसँगै शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् । पछिल्लो १५…
Read More...

बंगलादेशमा चुनाव बहिस्कार गरेको बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा

काठमाडौं । बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी)ले आइतबार भएको निर्वाचन रद्ध गर्न माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग छ ।बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार…
Read More...

टर्कीका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच गाजा द्वन्द्वबारे छलफल

काठमाडौं : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरे। टर्कीका राष्ट्रपतिसँग भेट हुनुअघि ब्लिन्केनले टर्कीका विदेशमन्त्री हाकान…
Read More...

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

खार्तुम : सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फता अल–बुर्हानले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताएका छन्। विद्रोहीसँग कुनै मेलमिलाप वा…
Read More...