Browsing Category

World

बंगलादेशमा चुनाव बहिस्कार गरेको बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा

काठमाडौं । बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी)ले आइतबार भएको निर्वाचन रद्ध गर्न माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग छ ।बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार…
Read More...

टर्कीका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच गाजा द्वन्द्वबारे छलफल

काठमाडौं : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरे। टर्कीका राष्ट्रपतिसँग भेट हुनुअघि ब्लिन्केनले टर्कीका विदेशमन्त्री हाकान…
Read More...

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार

खार्तुम : सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फता अल–बुर्हानले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताएका छन्। विद्रोहीसँग कुनै मेलमिलाप वा…
Read More...

सूर्य अन्वेषण गर्ने भारतको मिसन चार महिनापछि गन्तव्यमा पुग्यो

काठमाडौं । भारतले सूर्यको अन्वेषणका लागि पठाएको मिसन प्रक्षेपण गरेको चार महिनापछि सूर्यको कक्षमा प्रवेश गरेको छ । भारतले गत सेप्टेम्बरमा सूर्यको बाहिरी तहको मापन र अवलोकन गर्ने उपकरणसहित आदित्य एल–१ मिसन प्रक्षेपण गरेको थियो । भारतका…
Read More...

अमेरिकाले सुरु गर्‍यो १७१ वटा बोइङ विमानको प्राविधिक जाँच

काठमाडौं । अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ । अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन (एभिएसन एडमिनिस्ट्रेसन- एफएए) ले १७१ वटा…
Read More...

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान

इजरायल । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन्। उनले भने, “हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि…
Read More...

इरानमा बम विस्फोट, १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको…
Read More...

इजरायली हमलामा हमासका वरिष्ठ अधिकारी मारिए

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको…
Read More...