Browsing Category

World

अंग्रेजी नयाँ वर्ष २०२४ आजदेखि सुरु

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ । नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरियो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को…
Read More...

सबैभन्दा प्रभावशाली सीईओ: एप्पलका टिम कुक चौंथो, गुगलका पिचाई १०औं, पहिलोमा को

एजेन्सी । कुनै पनि कम्पनीलाई उत्कृष्ट बनाउनका लागि प्रमुख कार्यकारी प्रमुख (सीईओ) हरुको मुख्य भूमिका रहेको हुन्छ । उनीहरुको योजना अनुसार कम्पनी अगाडि बढेको हुन्छ । विश्वमा उत्कृष्ठ कतिपय कम्पनीहरु रहेका छन् जसको नेतृत्व गरेका सीईओहरुको…
Read More...

डेनमार्ककी रानीले त्यागिन् राजगद्दी, नयाँ उत्तराधिकारी घोषणा

काठमाडौं । डेनमार्ककी रानी मार्गरेथ द्वितीयले राजगद्दी त्याग्ने घोषणा गरेकी छन् । प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत उनले अचानक नयाँ उत्तराधिकारी पनि घोषणा गरिन् । ५२ वर्षदेखि राज्य प्रमुख बनेकी डेनमार्ककी रानी मार्गरेथले टेलिभिजनमा…
Read More...

जिम्बावेमा खडेरीका कारण कम्तिमा एक सय वटा हात्ती मरे

जिम्बावेमा खडेरीका कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन्। जिम्बावेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एलनिनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ। पशु…
Read More...

हमासको मुख्यालयको सुरुङ ध्वस्त पार्‍यौँ : इजरायल

गाजा : उत्तरी गाजा पट्टीमा हमासको मुख्यालय रहेका सुरुङ फेला परेको र तिनलाई नष्ट गरिएको इजरायली रक्षाबलले शनिबार जनाएको छ। इजरायलले प्यालेष्टिनी लडाकु समूह (हमास)का लडाकुले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै त्यहाँ विद्युत्‌को…
Read More...

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार ३२० पुग्यो

काठमाडौं । गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार ३२० पुगेको छ । गाजामा विगत २४ घण्टामा कम्तिमा २१० जनाको ज्यान गएको बताइएको छ । इजरायल–लेबनानी सीमामा अझै पनि आक्रमण जारी रहेको छ । आक्रमणबाट घाईते हुनेहरुको संख्या ५५ हजार…
Read More...