Browsing Category

World

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले जनाएको छ। डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या…
Read More...

टोगोको राजधानी लोमेकोमा भीषण आगलागी

टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ। बजार नजिकैको ग्यास पसलहरुमा आगो लागेको बताइएको छ। उच्च जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार कम्तीमा पाँच घण्टा…
Read More...

गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट…
Read More...

सुवारेजले अमेरिकामा मेस्सीसँगै खेल्ने

काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस सुवरेज सन् २०२४ सिजनका लागि एमएलएस टोली इन्टर मियामीसँग आबद्ध भएका छन् । योसँगै उनले बार्सिलोनाका पूर्व सहकर्मी लियोनेल मेस्सी, सर्जियो बुस्केट्स र जोर्डी आल्बासँग खेल्ने भएका हुन् । ब्राजिलियन टोली…
Read More...

अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ। काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले…
Read More...

विमानस्थलबाट चार हजार कछुवा बरामद

पेरू : पेरूको मुख्य अन्तरराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ। राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज…
Read More...

गाजामा पिउने पानीको संकट, युनिसेफद्वारा चिन्ता व्यक्त

गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफका प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै…
Read More...

युक्रेनमा चार नेपाली बन्दी

युक्रेनमा चार नेपालीलाई बन्दी बनाइएको खुलेको छ। चार जना बन्दीका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बुधबार विज्ञप्तिमा जनाइएको छ । बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध…
Read More...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले चुनाव लड्न नपाउने अदालतको फैसला

काठमाडौं : कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ। आगामी चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै…
Read More...

युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन्। इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो। संयुक्त राष्ट्रसङ्घले…
Read More...