Browsing Category

World

चीनमा भूकम्प : ज्यान गुमाउने संख्या ११८ पुग्यो

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ।  ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको…
Read More...

अमेरिकामा ६ लाख ५३ हजार मानिस घरबारविहीन

वासिङ्टन : संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानीस्तरमा पुगेको सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ। अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३…
Read More...

कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधन

कुवेत सिटी : कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको ८६ वर्षको उमेरमा शनिवार निधन भएको छ। सरकारी टेलिभिजनले यो जानकारी दिएको हो। उनलाई एक साताअघि सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। कुवेतको सरकारी टेलिभिजनमा…
Read More...

युरेनियमको मूल्य १७ वर्षयताकै उच्च विन्दुमा

न्युयोर्क । आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य शुक्रबार करिब १७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । आणविक इन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्त्वपूर्ण मानिने…
Read More...

युक्रेनको राजधानीमा आक्रमण, ५० भन्दा बढी घाइते

युक्रेनको राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएक छन्। मेयर भिटाली क्लित्स्कोका अनुसार घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लामा भएको हवाइ …
Read More...

बिहीबार इजरायली आक्रमणमा गाजामा १११ प्यालेस्टिनी मारिए

गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै आक्रमणमा दर्जनौं घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा…
Read More...

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन्। गुटेरेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन्। २०१७ मा संयुक्त राष्ट्र महासचिव…
Read More...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

काठमाडौँ । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ । धिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी…
Read More...

युद्धमा साढे १५ हजार प्यालेस्टिनीको मृत्यु

गाजा । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजरेली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू…
Read More...