Browsing Category

Science & Technology

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

काठमाडौं । साओमीले आफ्नो सस्तो स्मार्ट टिभी 'साओमी टिभी ईए४३' (Xiaomi TV EA43) सार्वजनिक गरेको छ । थोरै बेजल्स सहित मेटल कभर भएको यो फुल स्क्रिन टिभी हो । ४३ इन्चको यो टिभीको स्क्रिन र बडीको रेसियो ९६.७ प्रतिशत रहेको छ । यसमा ४ कोरको ६४…
Read More...

इन्टरनेटमा तपाईँको फोटो कहाँ-कहाँ प्रयोग भइरहेको छ ? यस्तो छ पत्ता लगाउने तरिका

काठमाडौं । हाम्रो फोटो अनलाइनमा कहाँ-कहाँ प्रयोग भएको होला ? वा हाम्रो जस्तै अनुहार भएका मानिसहरू को-काे होलान् ? तपाईँलाई पनि यी जिज्ञासाले सताइरहेकाे हुनसक्छ । ‘रिभर्स फेस सर्च’ यस्तो तरिका हो, जसले हाम्रो जस्तै फोटो वा हाम्रै फोटो…
Read More...

मानिसको दिमागमा चिप राख्ने काम यसै वर्ष सुरु हुन्छः एलन मस्क

काठमाडौं । एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले यही वर्षको अन्त्यदेखि मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्ने भएको छ । फ्रान्सको पेरिसमा भएको भिभाटेक कार्यक्रममा बोल्दै मस्कले न्यूरालिङ्कले टेट्राप्लेजिक वा…
Read More...

विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?

काठमाडौं । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । यदि आज पासवर्ड हुँदैन  थ्यो भने थाहा छैन दुनियाँ कसरी काम गरिरहेको हुन्थ्यो ।…
Read More...

२६ असारमा ‘नथिङ फोन टु’सार्वजनिक हुँदै

काठमाडौं । पारदर्शी फोन उत्पादन गर्ने ब्रान्डका रूपमा परिचित ‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले आउँदो जुलाई ११ (असार २६) मा ‘नथिङ फोन टु’ फोन ल्याउने घोषणा गरेको हो । नथिङ फोन वनले विश्वबजारमा राम्रै स्थान जमाएको…
Read More...

ईसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने मौका

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले आफ्ना ग्राहकको लागि नयाँ अफर लिएर आएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले ईसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा विद्युतीय स्कुटर कोमाकी जित्न सक्नेछन् । यो अभियानमा सहभागी हुन…
Read More...

आईफोन धेरै समयसम्म टिकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । आईफोनमा केही यस्ता फिचर छन्, जसकाे प्रयाेगले फाेन धेरै समयसम्म टिक्छ । तर यस्ता फिचरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ । सबैभन्दा पहिले त फाेन टिक्ने/नटिक्ने कुरा ब्याट्रीकाे अवस्थामा भर पर्छ । ब्याट्री जोगाउनका लागि केही…
Read More...

सादा फोटोलाई रङ्गिन बनाउने सजिलो तरिका

काठमाडौँ । हामीमध्ये धेरैको घरमा पुरानो ब्ल्याक एन्ड ह्वाइट फोटो हाेला । त्यस्तै पुराना जमानाका कतिपय कलाकारको ब्ल्याक एन्ड ह्वाइट फोटो त पक्कै देखेका छाैँ । हामीले देखेका ब्ल्याक एन्ड ह्वाइट रङ्गका फोटोमा वास्तविक रङ्ग भरियो भने कस्तो…
Read More...

गुगल पासवर्ड म्यानेजरका लागि अब डेडिकेटेड स्पेस

काठमाडौं । यदि तपाईँ क्रोम प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले पक्कै पनि गुगल पासवर्ड म्यानेजर प्रयोग गर्नु भएको होला । हत्तपत्त क्रोममा गुगल पासवर्ड म्यानेजर भेटाउन सकिदैँन । यो समस्यालाई अब भने गुगलले समाधान गरेको छ । गुगलले क्रोमको नयाँ…
Read More...