Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

नेपाली खेलकुदलाई उँचाइमा पुर्‍याउने महिला खेलाडीहरू

सावित्रा भण्डारी : गत हप्ता सावित्रा भण्डारी महिला वाफ च्यम्पियनसिपको सर्वाधिक गोलकर्ता बनिन् । उनको ९ गोलको सहयोगमा नेपालले फाइनलसम्मको यात्रा तय गर्‍यो । साथै सावित्रा ५० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो नेपाली खेलाडी पनि बनिन् ।…
Read More...

नेपालले भूटानलाई ३–० ले हरायो

काठमाडौँ : साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालका लागि पूजा…
Read More...

हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे घोषणा गरिएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा २४ सदस्यी नेपाली टाेली घाेषणा गरेकाे हाे । राष्ट्रिय…
Read More...

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

मछिन्द्र फुटबल क्लबले केपी ओली कपको उपाधि जितेको छ। शनिबार एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि रक्षा गरेको हो। विवेक गुरुङ अन्तिम पेनाल्टी प्रहारमा चुकेपछि एनआरटी उपाधिमा चुक्यो। मछिन्द्रले लगातार दोस्रो…
Read More...

त्रिकोणात्मक टी–२० क्रिकेट: नेदरल्याण्ड्माथि नेपालको सानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तर्गत शनिवार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि सानदार जीत निकालेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ६ विकेटको शानदार जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको…
Read More...

साफ यु-१६ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडाैं । नेपालमा जारी साफ यु-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियाेगिताकाे पहिलाे खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचकाे खेल दिउँसाे ३ बजे ललितपुरकाे सातदाेबाटाेस्थित खेल एन्फा कम्प्लेक्समा हुनेछ । शुक्रबार देखि…
Read More...