Browsing Category

Sports

Nepal Sports News: Cricket, Football, Handball, Volleyball

मा‌ओवादीले पार्टी रुपान्तरण अभियानबारे केन्द्रीय कमिटीमा समीक्षा गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय…
Read More...

एसीसी वुमन्स प्रिमियर कप : नेपालकाे विजयी सुरुआत

काठमाडाैं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेकाे छ । मलेसियामा आजदेखि सुरु भएको खेलमा हङकङलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो । हङकङले दिएकाे ९४ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा…
Read More...

क्यानडाविरुद्ध कप्तान पौडेल, साह र खनालले बनाए अर्धशतक

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका तीन खेलाडीले अर्धशतक बनाएका छन् ।त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिलकुमार साहले अर्धशतक बनाएका हुन् ।खेलमा पौडेलले ६७ बलमा ४ चौका र ३ छक्काको…
Read More...

वेष्ट इण्डिजविरुद्ध टी–२० शृंखला: पहिलो खेलमा अष्ट्रेलिया विजयी, पाहुना टोली ११ रनले पराजित

काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको टी–२० अन्तरराष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलिया विजयी भएको छ। जितका लागि अष्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेष्ट इण्डिज निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०२ रनमा…
Read More...

नेपाल र क्यानडाबीचकाे एकदिवसीय सिरिज आजदेखि

काठमाडौं । नेपाल र क्यानडाबीचकाे एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिताको दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ । प्रतियोगिताका लागि…
Read More...

फिफा विश्वकप २०२६ को मेक्सिकोमा उद्‌घाटन तथा अमेरिकामा समापन

फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिकाअनुसार २०२६ को फाइनल १९ जुलाइमा न्यु जर्सीमा हुनेछ। त्यसअघि ११ जुनमा मेक्सिकोमा प्रतियोगिताको उद्घा‌टन खेल हुनेछ। मेक्सिको, अमेरिका र क्यानडा गरी तीन सहआयोजकले आफ्नो घरेलु…
Read More...

आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं । दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्।देव खनालको कप्तानीमा रहेको टोलीले…
Read More...

अन्डर नाइन्टिन महिला साफ च्याम्पियनसिप: नेपालले भुटानलाई १-० ले हरायो

काठमाडौं । अन्डर नाइन्टिन महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा नेपालले पहिलो जित दर्ता गरेको हो । खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न…
Read More...