Browsing Category

Uncategorized

पूर्वराजाका गतिविधिविरुद्ध प्रतिरोध जुलुस निकाल्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। ठकले पछिल्लो समय…
Read More...

सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

काठमाडौं -- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालको लोकतन्त्रको नाममा रहेको ‘छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्र’ को अन्त्य गर्दै मर्यादित र जवाफदेही लोकतन्त्रको स्थापना आवश्यक रहेको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत…
Read More...

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत

काठमाडौँ -- प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।…
Read More...

प्रसिद्ध तीर्थस्थल केदारनाथमा ४० अर्बमा केबुलकार बन्ने, भारत सरकारले दियो स्वीकृती

काठमाडौं । नेपालमा धार्मिक स्थलमा केबुलकार बनाउन विरोध भएका बेला विश्वको प्रसिद्ध हिन्दू धाम केदारनाथमा झण्डै १३ किलोमिटरको केबुलकार परियोजना बन्ने भएको छ । केबुलकार परियोजना अघि बढाउन भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । भारतको प्रेस…
Read More...

झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा श्रद्धाञ्जलीसभा

झापा - तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण…
Read More...

कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख: आईपीओ फागुन २७ देखि खुल्ने

काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले फागुन २७ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ ।…
Read More...

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा 

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र…
Read More...

ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु

काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास…
Read More...

मिस नेवाका विजयीहरुलाई सगुन प्रदान

 काठमाडौं -- मिस नेवा २०८१ को विजयीहरुलाई सगुनसहित रात्रीभोजको आयोजना मङ्गलबार तपस होटलमा सम्पन्न भयो । गत २०८१ फागुन ४ गते नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै मिस नेवा फिनालेको आयोजना सम्पन्न भएको थियो ।…
Read More...