काठमाडौं। सम्पूर्ण नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो ।फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
Trending Now
- Former Indian PM Manmohan Singh passes away at the age of 92
- Nepal: New Cooperative ordinance to be sent to President for approval
- Seventh anniversary of the NCC Alumni Association, Nepal was held
- Taylor Swift becomes top woman of the year, earning $2 billion from music
- The Story of Drawing: An Alternative History of Art’ declared Book of the Year
- पोखरामा अन्जान एकल साँझ सम्पन्न
- Sichuan Airlines plane arrives in Pokhara with 126 passengers.
- Trump is serious about the Panma Canal and Greenland
- On Christmas Eve, Pope Francis launched the ‘Jubilee Year-2025’.
- कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
Comments are closed.