तीज हिन्दू नारीहरूले मनाउने एउटा प्रमुख पर्व हो। यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ।
आज हरितालिका तीज देश भरका बिभिन्न शिवालयमा व्रतालुहरूले पुजा आराधना गरि मनाइरहेका छन्।
Trending Now
- धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण
- साहित्यकार गाम्नागेको कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचन
- Iranian President warns Trump not to risk ‘war’
- राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त
- Israel and Hamas ended a 15-month war, with a full ceasefire effective Sunday.
- नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैंयाले बढ्यो
- यस्ता छन् सरकारले ल्याएका पाँच अध्यादेश
- Meeting between Nepali Congress leader Koirala and Martin.
- सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ: गृहमन्त्री लेखक
Comments are closed.