बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो।
बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।
Trending Now
- काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर
- Chinese EV maker BYD overtakes US Tesla
- The journalist who leaked the group chat of the plan to attack the Houthis was declared as “Anti-Trump”
- द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट छ : सभापति देउवा
- बबिनाको ‘मदहोस’ सार्वजनिक
- हेलो सरकारलाई साइबर हमला: वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो
- नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
- South Korea’s deadliest wildfire: Death toll rises to 26
- शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक
- पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने
Comments are closed.