Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप

Editorial Team by Editorial Team
July 9, 2022
in Feature
0
चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाका प्रमुखले चीनले चन्द्रमा नै कब्जा गर्न चाहेको आरोप लगाएका छन्।

चीनले आफ्नो ‘सैन्य’ अन्तरिक्ष कार्यक्रम अन्तरगत चन्द्रमालाई ‘अधिग्रहण’ गर्ने तयारी गरिरहेको नासाका प्रशासक बिल नेल्सनले आशङ्का व्यक्त गरेका छन् । शनिबार ‘बिल्ड’ मा प्रकाशित अन्तरवार्तामा नेल्सनले अमेरिका यसपटक चीनसँग अन्तरिक्षको रेसमा रहेको बताएका हुन् । उनले २०३५ सम्म चीनले चन्द्रमामा आफ्नो स्टेसनको निर्माण पुरा गरिसक्ने र त्यसको एक वर्षपछि त्यसको प्रयोग सुरु गरिसक्ने बताए |

९ वर्षीय नेल्सनले चीन चन्द्रमा पुगेकोमा सबै चिन्तित रहनुपर्ने बताउँदै त्यसमा अब चीनको अधिकार हुने बताए । चीनको अन्तरिक्ष कार्यक्रमलाई ‘सैन्य अन्तरिक्ष कार्यक्रम’ बताउँदै चन्द्रमाको दक्षिणी ध्रुवका लागि प्रतिस्पर्धा तीव्र रहेको जिकिर गरे । त्यहाँ रहेको सम्भावित पानी भविष्यमा रकेटको इन्धन उत्पादनका लागि प्रयोग गर्न सकिने उनको भनाई थियो ।

चीनले किन अन्तरिक्ष कार्यक्रममा जोड दिइरहेको भन्ने प्रश्नमा नेल्सनले चिनियाँ अन्तरिक्ष यात्रीहरू अन्य देशको उपग्रहहरूलाई ध्वस्त बनाउन सिकिरहेको गम्भीर आरोप पनि लगाए । बेइजिङले आफ्नो महत्त्वाकाङ्क्षी अन्तरिक्ष कार्यक्रमलाई शान्तिपूर्ण उद्देश्यका लागि बताउँदै आए पनि नेल्सन त्यसको कटु आलोचक रहँदै आएका छन् ।
Advertisement Banner
Previous Post

‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण

Next Post

Wimbledon Tennis: 17th seed Elena Rybakina of Kazakhstan has clinched Women’s Singles title defeating third seed Ons Jabeur of Tunisia in the final 3-6, 6-2, 6-2

Editorial Team

Editorial Team

Next Post
Wimbledon Tennis: 17th seed Elena Rybakina of Kazakhstan has clinched Women’s Singles title defeating third seed Ons Jabeur of Tunisia in the final 3-6, 6-2, 6-2

Wimbledon Tennis: 17th seed Elena Rybakina of Kazakhstan has clinched Women's Singles title defeating third seed Ons Jabeur of Tunisia in the final 3-6, 6-2, 6-2

Recommended

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

4 years ago

Salpa Development Bank to open IPO for Nepalis abroad from December 11

4 months ago

Don't Miss

Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
PM Karki thanks all concerned for a successful HoR election

PM Karki thanks all concerned for a successful HoR election

March 21, 2026
Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

March 21, 2026
Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

Nepal: Labor permits resume for seven Middle Eastern countries

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.