चितवन –१५ औं संस्करणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो ।
आज महोत्सवको उद्घाटन अघि बिहान ७ बजेबाट शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा विभिन्न जातजातीहरु आआफ्ना भेषभुषामा सजिएका थिए । विभिन्न सामाजिक संघ संस्था, जाती निकट संघसंस्था, विद्यालय, सुरक्षा निकायसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको थियो । घोडा, हात्ती, बाजा गाजासहित निकालिएको शोभा यात्रा करिब २ किलोमिटरसम्म लामो बनेको थियो । नारायणगढको मेनरोड, मिलन रोड र बजारमा र्याली निकालिएको थियो ।
Trending Now
- Farewell to the Women’s U-19 Team for the World Cup
- Over 52,000 Syrians return home from Turkey
- अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
- Ukraine claims 13 of its citizens killed in latest Russian attack
- LA wildfires become most expensive in US history: Death toll rises
- प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
- Courtesy meeting of South Korean Ambassador Park Tae with Labor Minister Bhandari.
- More than 4,000 tourists visited Upper Mustang
- नेप्से परिसूचक १८ अङ्कले घट्यो
- डम्बर विकलको हरामी हुन् मन छ’ गीत सार्वजनिक