निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा स्थानीयतह कर्मचारी र प्रहरी बिच झडप

काठमाडौँ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा स्थानीयतह कर्मचारी र प्रहरी बीच आज बानेश्वरमा झडप भएको छ । उक्त झडपमा परेर २५ जना घाइते भएका छन् । आज पनि स्थानीय तहमा कार्यरत कर्मचारीहरूले विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् ।

Comments are closed.